गोर्खा संगठनहरुले पठाए ब्रिटिश प्रधानमंत्रीलाई ज्ञापनपत्र
लन्डन — पाँचओटा प्रमुख भूतपूर्व गोर्खा संगठनहरु तथा एनआरएनए गोर्खा विभागले ब्रिटिश प्रधानमंत्रीलाई संयुक्त ज्ञापनपत्र पठाएका छन्। समान पेन्सन, समानता तथा न्यायका लागि तीन दशक देखि जारी गोर्खा आन्दोलनले राखेका मागहरु सम्बोधन...