गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक (भिडियो सहित)

Spread the love

बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक भएको छ । चर्चित गायक गायिकाहरु ईन्द्र जि.सी.,बद्री पंगेनी,हुम गैरे लक्ष्मी परियार,कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको स्वरमा रहेको गीतको लय तथा शब्द संकलन हुम गैरेले गरेका हुन् ।

राकेस सोनीको संगीत संयोजन रहेको समसामयिक यथार्थ घटनामा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) मा डि.बि. घिमिरे,धिरज खत्री,रमा ठकुरी,रुपा के.सी.,सुमन सिंह ठकुरी,निरु सिंह ठकुरी,पार्वती भट्टराई,मोहन दाहाल,कृष्णा मल्ल र बाल कलाकार अर्पणा बस्यालको जिबन्त अभिनय रहेको छ ।

गायक तथा सर्जक हुम गैरेको निर्देशन रहेको गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने अनिता थापाले श्रीगार गरेकी हुन् । बिशाल फिल्मस् यु.टुब च्यानल मार्फत डिजीटल बिश्व बजारमा सार्वजनिक भएको तिज गीती कथा बिरहको तिज (भाग ४) लाई सफल्ताको शुभकामना ।