शान्ति नेपाली समाज बेलायत ले मनायो तीज २०८१ बिशेष कार्यकर्म (भिडियो सहित)

Spread the love

शान्ति नेपाली समाज बेलायत द्वारा आयोजित तीज बिशेष कार्यक्रम भब्य र सभ्य रूपमा सफल भएको अध्यक्ष प्रबिण खरालले जानकारी गराउनु भएको छ ।

हार्दिक आभार तथा धन्यवाद !
२ सेप्टेम्वर २०२४ सोमवार का दिन शान्ति नेपाली समाज बेलायत द्वारा आयोजित तीज बिशेष कार्यक्रम भब्य र सभ्य रूपमा सफल पार्नका निमित्त हातेमालो गर्नु हुने सम्पुर्ण महानुभावहरूमा हार्दिक आभार ब्यक्त गर्द छु ।

कार्यक्रम का प्रमुख अतिथि गण्डकी प्रदेश ,बाग्लुंग क्षेत्र नम्बर एक प्रदेश सभा-२ का सांसद माननीय, युवा नेता श्री डिल्लीराम सुबेदी ज्यु, तेसैगरी बिशेष अतिथि श्री अमर माध्यमिक विद्यालय बिहुकोट का पुर्व प्रधानाध्यापक लाखौ बिधार्थी हरूमा ज्ञान को जोती फैलाउन सफल आदर्णीय ब्यक्तित्व श्री हरी प्रसाद कडेल ज्यु, शान्ति नेपाली समाज बेलायत का संस्थापक, पुर्व, र निवर्तमान अध्यक्ष ज्युहरू, सम्पूर्ण सल्लाहाकार ज्युहरू, कार्यसमिति का साथीहरू, भान्सा मा खटिनुहूने साथीहरू निशन्त मान बज्राचार्य, हिमाल श्रेष्ठ, सुमन बर्तौला, चेत नारायण पौडेल, लेख नाथ घिमिरे, काशी वन बाबुराम सापकोटा राम प्रसाद न्यौपाने, राम प्रसाद सापकोटा, प्रकाश श्रेष्ठ, शिब भण्डारी, लगायतका साथीहरू, बेलायत का बिभिन्न सँग संस्थाहरू बाट पाल्नु भएका आमन्त्रित अध्यक्ष ज्युहरू तथा प्रतिनिधि अतिथि महानुभावहरू, नेपाल देखी आऊनु भएका राष्ट्रीय कलाकार टिका सानु, बसन्त लम्साल , सपना गाहा मगर ज्युहरू, यस कार्यक्रम लाई आर्थिक तथा जिन्सी सहयोग प्रधान गर्नु हुने आदर्णीय ब्यक्तित्वहरू, नेपाल बाट पाल्नु भएका आदर्णीय आमा बुवाहरू,यस कार्यक्रम लाई सफल पार्नको लागी आफ्नो कार्य बेस्तताका बाबाजुद बिभिन्न क्षेत्र बाट पाल्नु भएका आदर्णीय सम्पूर्ण दर्शक माहानु भावहरू, कुनै सर्त र समयको पावन्दी नभनी दिन रात खटिने हाम्रा कार्यसमिति का साथीहरू, बिभिन्न बिभाग का संयोजक ज्युहरू, कसैको नाम लिन छुटेको भए यो भुल बस हुन गएको मा क्षमा याचना गर्दै कार्यक्रमा केही कमी-कम्जोरी भएका भए माफी माग्दै आगामी दिनहरूमा सच्चीएर जाने बिश्वास का साथ अन्त्यमा नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज को सबै चेलीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यो कार्यक्रम लाई सभ्य र भब्य सफल पार्नुहुने सम्पुर्ण दर्शक भगवान ज्युहरूमा ह्रीदय देखी हार्दिक आभार ब्यक्त गर्द छु धन्यवाद 🙏
प्रबिण खराल
अध्यक्ष
शान्ति नेपाली समाज बेलायत ।