१४ अक्टूबर २०२४ सोमवार का दिन आयोजित नेपालीहरूको महान चाड बिजया दशमी तथा तिहार बिशेष शुभकामना आदान-प्रदान कार्यक्रम मा ऊपस्थीत सम्पूर्ण आदर्णीय महानुभावहरू मा कार्यक्रम लाई सभ्य र भब्य रूपमा सफल बनाऊनु भएको मा हार्दिक आभार ब्यक्त गर्द छु ।
कार्यक्रम लाई सफल पार्नका निमित्त अहोरात्र खटिनु हुने कार्यसमिति का साथीहरू,सल्लाहाकार ज्यूहरू,शुभचिंतक ज्युहरू,सांस्कृतिक संयोजक सीता पौडेल,स्थानीय कलाकार शिक्षा पौडेल,बिनिता थापा लगायत का सम्पूर्ण नानी-बाबुहरू मिठो खाना परोसने निसन्तमान बज्राचार्य,हिमाल श्रेष्ठ,उमेश अर्याल,सुमन बर्तौला, लेखनाथ घिमिरे,काशी वन लगायत का साथीहरू,बिहान देखी स्टेज देखी सामान ढुवानी मा खटिनु हुने लीला थापा,रामप्रसाद न्यौपाने,शुशीला दवाडी,बिनोद थापा,प्रसान्त अर्याल,प्रह्लाद कडेल,साँझ काउण्टर मा सेवा पुराउनुहुने चिन्तामणी खरेल, काशी वन ,दिनेश कडेल,लगायत का साथीहरू,डि जे का प्रसान्त अर्याल ,बिनोद थापा,प्रवीन श्रेष्ठ,पत्रकार टिका अधिकारी (स्कट नेपाल डट कम) प्रकाश कडेल (लण्डन नेपाल न्युज) कार्यक्रम को फ़ेसबुक पेज बाट लाईभ प्रसारण गर्नु हुने मेरा मित्र निवर्तमान अध्यक्ष भोजराज भण्डारी,राष्ट्रीय कलाकार रबिन लामिछाने शुशीला गौतम,समृद्धि ब्याण्ड बाट मनोज गुरूंग,डान्सर रूबिना अधिकारी लगायत बिभिन्न संघ संस्थाहरूबाट हाम्रो निम्ता स्वीकार गरी पाल्नुहुन्ने नारायण फुयाल(काभ्रे नेपाली समाज बेलायत) चन्द्र साहानी (गल्कोट नेपाली समाज बेलायत) मुकुन्द हरी खराल (गुल्मी जील्ला समाज बेलायत) रेसम खड्का(नेपाली समाज नोटिंघम)पुन्डरी प्रसाद अर्याल(सृजनसील समाज लेस्टर)शम्भु अर्याल(गैर आवासीय नेपाली संघ ईंल्याण्ड राज्य परिसद बेलायत)शिब खरेल(साझा नेपाली समाज बेलायत)भिम शर्मा(हाम्रो नेपाली समाज वोयस्ट मिडल्याण्ड)राजेश मणि लामीछाने (ग़ैर आवासीय नेपाली संघ बेलायत)सम्पूर्ण लाई हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्द छु । भुलबस हुन गएका गल्ती कमि कम्जोरी प्रती क्षमा याचना गर्द छु आगामी दिनहरूमा सुधार गरेर जाने छौ भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्द छु ।
अध्यक्ष
प्रबिण खराल
शान्ति नेपाली समाज बेलायत ।