सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।
अस्टमी गुरुङलाइ बलात्कार गर्ने आफ्नै सुपरभाइजर साइमन काजि आबुदाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् साथै रबि आबुदाबि पुगेका छन् । अहिले आबुदाबिमा रबि लामिछानेले अस्टमिको केशको बिसयमा छलफल गरिरहेका छन् । के के कुरा हुदै छन् त अस्टमिको बारेमा तल भिडियोमा जस्ताको तस्तै लाइभ भिडियो हेर्नुहोला साथै सेयर पनि गर्नुहोला ।
भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=GKhq3v8I_o0]