आफ्ना साथीहरु विहे गरेर छोरा पाइसक्दा पनि आफ्नो विहे नहुदाँ गायिका वर्षा सिलवालले यसै विषयलाई समावेश गरि बजारमा नया गित लिएर आएकी छिन् । गित संतिमा लागेको दश, बाह्र बर्ष भएपनि बजारमा एल्बम नल्याएको हुनालै छिट्टै चर्चामा नआएको तर पछिल्लो समय केही गितहरु बजारमा ल्याएपछि भनै धेरै दर्शक श्रोताहरुको माया पाएको र सिजनको बेला स्टेज कार्यक्रमहरु पनि पाउने भएको हुदा सांगितिक क्षेत्रमा आफु सन्तुष्ट भएको उनले बताइन । ओके नेपालको लोकप्रिय प्रस्तुती छुच्ची नानी शो.मा कुराकानी गर्दै गायिका सिलवालले भोलिका दिनहरुमा पनि दर्शक श्रोताको मनछुने गितहरु बजारमा ल्याउने प्रयासमा आफु रहेको उनले बताइन । यस्तै मिठो–मिठो कुराकानीको साथमा उनले बजारमा आइसकेका र आउदै गरेका केही गित सुनाइन भने साथमा छुच्ची नानी संग रमाइलो दोहारी पनि गाएकी थिइन । गायिका वर्षा सिलवाल संग छुच्ची नानीले गाएको दोहोरी हेर्नको लागि तलको लिंकमा जानुहोस् ।
[youtube https://www.youtube.com/watch?v=ZhWoSrBTYWE&w=560&h=315]