नेपाल मगर संघ शाखा जापानको आयोजनामा बुहुप्रतिभाशाली चर्चित गायक सागर आले मगरको साथमा “सागर आले सँगको सांगीतिक भेट, २०१७” नामक सांगीतिक जापानको नागोया मा भब्य सफल भएको छ । जुनसुकै बिधाका गीत गाउन सक्ने खुबी भएका सागरले भर्खरै बेलायतका विभिन्न ठाउमा पनि धमाका मच्चाईसकेका छन ।
जापानमा सागरको प्रस्तुति हेर्नुस :
[youtube https://www.youtube.com/watch?v=_5xN4q1Bnh4]