केही समय अगाडी मात्र सकिएको चर्चित सिंगिङ रियालिटी शो. नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराइ जस्तै अनुहार भएका उनका डुप्लिकेट भेटिएका छन् । जसको नाम हो सुरेश उप्रेती । ओके नेपालको विशेष प्रस्तुती ओके नेपाल विशेषमा कुरा गर्दै उनले भने आफुलाई पनि निशान भट्टराई एकदमै मनपर्ने र साथीहरुले लगायत बाटोमा हिड्दा समेत केही मानिसहरुले तपाइको फेश निशान भट्टराइको फेस संग मिल्छ भन्दै आएको हुँदा आफुलाई पनि हो जस्तो लाग्ने उनले बताए । उनी आफस पनि निशान भट्टराईको विग फ्यान भएको हुनाले निशान भट्टराई संग भेट्ने ठुलो रहर भएको पनि उनले बताए । साथै उनले आफ्नो व्यक्तिगत जिवनको विषयमा पनि थुप्रै कुराहरु बताएका छन् । निशान भट्टराई जस्तै देखिने निशान भट्टराइका डुप्लिकेट सुरेश अधिकारी संग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=RuYU0MPTlK8&w=560&h=315]