भर्खरै मात्र प्रदेशको अस्थायी राजधानी तोकिएको छ l प्रदेश को राजधानी आफ्नो पायक पर्ने ठाउमा नपर्दा धेरै मानिसहरु ज्यानै जाने गरि आन्दोलनमा उत्रिन पछी परेका छैनन् l त्यसैगरि आफ्नै दाजु भाइ अथवा छिमेकी संग साध मिचिएको निउमा ठुला ठुला झगडा पर्दै आएको पनि हामीले देख्दै आएका छौ तर यहा अहिले भारतले देश को सिमा दिन प्रति दिन मिच्दै आउदा पनि सरकार देखि जनता सम्म सबै चुपचाप लागेर बसिरहदा भारतलाई झन् सिमा मिच्न को लागि हौसला मिलेको जस्तो देखिन्छ जसको कारण अहिले दिनप्रति दिन सिमा मिचिदै आएको देखिन्छ l सबै चुपचाप लागेर बसिराहेको बेला यहि कुरालाई सहन नसकेर एक नेपालि युवक खुकुरी लिएर सिमा मिच्ने लाइ चेतवानी दिएका छन् l को हुन् ति बाहदुर युवा जो सिमा मिच्ने लाइ खुकुरी हान्ने चेतवानी दिए ? जान्नको लागि भिडियो हेर्नुहोस् l
[youtube https://www.youtube.com/watch?v=1wo0xSfRu_w&w=560&h=315]