स्कटनेपाल, युके,
एअरपोर्ट देखी श्रम हुदै नेपाली एम्बेस्सी सम्म शिर्षक कविता राजेन्द्र भुसालजीले प्रवासी नेपाली हरुको एकदमै मन छुने तरिकामा आफ्नै शब्द रचनामा फेसबुक लाइव भिडियो मार्फत बाचन गर्नु भएको छ | पक्कै पनि येहा हरुलाई मन परेमा सम्बन्धित निकाय सम्म पुराउन को लागि तपाई को एक शेयरको खाचो छ |
हेरौ उक्त भिडियो :
भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणको जिम्मा पाएको छ । एसएसबीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१ छपकैयामा सहायक स्तम्भ नेपालतिर सारेर नेपाली भूमि मिचेको स्थानीयले गुनासो गरेका छन् । छपकैया क्षेत्रमा १२ जनाभन्दा बढी स्थानीयको नम्बरीसहित झन्डै ५० बिघा जमिन मिचिएको स्थानीयको दाबी छ । यसै बिसयम एक नेपाली युवाले भारत सरकारलाइ आफ्ना कुरा राखेका छन् ।