डा.केसीले पत्रकार सम्मेलनमै दिए पराजुलीलाई कडा चेतावनी !अब के होला ?नाबिबेली सहितको प्रमाण डा.केसीको हातमा (हेर्नुहोस)

Spread the love

डा. गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीले राजिनामा नदिए अनशन बस्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलन गर्दै केसीले पराजुली पदमा बस्न योग्य नभएको भन्दै तत्कालै पदबाट राजिनामा दिन माग गरेका हुन् ।

डा. केसीको पत्रकार सम्मेलनमा भाग लिएका एक सहभागी भन्दै थिए – ‘रौं नै ठाडो पार्ने गरी बोले डा. केसीले ।’ आखिर के र कस्तो भावभंगीमा प्रस्तुत भए डा. केसी ? हेर्नुहोस् एनएएनका लागी सविन धमलाको सौजन्यमा प्राप्त भिडियो –