युके,
समाज सेवी शरिन ख्युङ्वा तामाङ अहिलेको सामाजिक संजाल प्रविधि पर्योग गरि फेसबुक बाटै पिडित पक्ष्यलाइ आवाज उठाउने र समाधान खोज्ने एक सामाजिक अभियन्ता साहसी चेलीहुन् , उनले अहिले सम्म गरेका काम हरु हामी सबैले उहाकै फेसबुकवालबाटै देख्न सकिन्छ | आजको बिषय ”प्रहरीको बर्दि लगाएर गर्ने हुने अपराध जस्तै कि बलात्कार वा दुर्घटनाका पीडितहरुलाइ प्रहरी प्रशासनले नै हेर्नुपर्छ” यसबारे शरिनले फेरी सामाजिक संजाल मार्फत आफ्नो आवाज उठाउनु भएको छ | हेरौ उक्त भिडियो