सुमिन गुरुङ पोखराका कलाकार हुन् । पछिल्लो समय बिभिन्न व्यक्तिको आवाज निकाल्ने, गीत संगीत गाउने र स्टेज सोमा उनी जम्ने गरेका छन् । उनै सुमिन गुरुङले काठ्माण्डौंको पाँचतले मन्दीरमा प्रयाङ्क गरे । तेरो दिदीको दिदीको एक्स ब्याईफ्रेण्ड भन्दै एकजना युवकलाई जिल्लराम समेत पारे । तीन जनाको समुहमा उनले प्रयाङ्क गरे । उनले उनीहरुलाई झुक्काईरहदा केटारुको शरिरमा छुने, कपाल चान्ने, लगाएको कपडा तान्ने, टोपी निकाल्ने सम्म गरे । अन्त्यमा त्यो प्रयाङ्क भएको थाहा पाएपछि केटाहरु नै लज्जीत बने ।