लुट कान्छा काण्ड :ओलीले पशुपतिको गीतको बारेमा बोले लगातै खनिए ओली माथि सुरेन्द्र:यमराज हो ओली

Spread the love

पछिल्लो समय राजनीतिक विश्लेषणमा आफ्नो छुट्टै छाप छाडिसकेका चर्चित विश्लेषक हुन् डा.सुरेन्द्र केसी।जनताको प्रतक्ष्य चासोलाई जस्ताको तस्तै बोल्ने केसी यो बेला भने फेरी मिडियामा आएर चर्किएका छन।केहि दिन अगाडी लोकप्रिय गायक पशुपति शर्माको गीतको बिषयलाई बिबादको बिषयमा लागिरहादा उनको भने बेग्लै धारणा आएको छ।उनि भन्छन’पशुपति एक स्वतन्त्र कलाकार रहेछन उनको राम्रो काम देख्न सकेनन त्यसैले आत्तिए यहाका टाउकेहरु’।

पशुपतिको बारेमा मात्रै हैन उनले पछिल्लो राजनीतिक घटनाक्रमलाइ पनि प्रष्ट पारेका छन।दादागिरी राजनीतिले आफु वाक्क भएको र सरकारले आफुलाई बालुवाटार तिर हिड्दा समेत नाक खुम्चाउने गरेको बताउछन।पशुपति शर्मालाई अन्यय भएको र उनको गीत पुन अपलोड हुन् पर्ने दाबी गर्छन।उनको सृजनालाई सरकारी तवरबाट धावा बोल्न नहुने बताउछन।देउवाले कुनै समय बोलेको शब्दको समेत उनले सापटी लिएका छन हेरौ उक्त बिशेष कुराकानी :