एकाविहानै यस्तो पिक्चर (फ़ोटो) मा नजर पर्यो तेस्को बारेमा केही नलेखी मन धान्न सकिन !

Spread the love

अर्जुन लम्साल जापान,

हजुर सम्पुणमा शुभविहानी आज एकाविहानै यस्तो पिक्चर (फ़ोटो) मा नजर पर्यो तेस्को बारेमा केही नलेखी मन धान्न नसकी केही मनमा ऊब्जीकु कुराहरु लेख्ने अनुमति लीन चाहान्छु ।

यस पिक्चर मा जुन चरीलाई देखे उसले आफु र आफ्ना बच्चाहरुको लागी घर बनाई रहेको थीयो कती मेहनतका साथ मैले एसो सोचे यसले यती राम्रो ईन्जीनीरको पढ़ाई काहाबाट गर्यो होला आफैले फेरी सोचे अध्यन गर्ने गराऊने मानबहरुले मात्र हो । मानव मात्र एक यस्तो प्राणी हो चेतनाको हीसाबले सर्वमान्य अध्यन , त्यसलाई प्रयोजन गर्न सक्ने एक प्राणी हो । तर पनी मानब भएर यस धर्तिमा जन्म लीईसके पछी मानब कीन दानब प्रबिर्तीको कार्यक्रम गरीरहन्छ ।

आफ्नो एक घर बनाऊनको लागी अरुका दशैधर भत्काउन पनी तयार बन्छ किन होलो ? मानब पछीको अर्कों चेतन सील मैले बुजे सम्म बादर हो जस्तो लाग्छ । बादरले त झन आफ्नो घर पनी बनाऊदैन अरुले बनाएको घर पनी भत्काऊदै हीड्छ।

हजुरहरुलाई यो चरी, मानव र बादरमा कुनचाही सर्बशृस्ट लाग्छ कमेन् गर्नु है पीलीज