लोक गायक जय देवकोटाको श्रीमतीको आफ्नै काखमा मृत्यु! पागल जस्तै भए जय-भिडियो

Spread the love

नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल गायक तथा मोडल जय देबकोटाको अर्को मार्मिक लोक गीत ‘तिमी मर्छेउ थाह छ’बजारमा आएको छ।गीतमा चर्चित गायक जय देबकोटाको आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द कर्ण सन्ज्यालको रहेको छ।

जय देबकोटाको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा अभिनय भने जय देबकोटा र सिता धमलाको रहेको छ।मदन खड्काको निर्देशन रहेको भिडियोको सम्पादन भने अनिल रानाको रहेको छ।बिरेन्द्र भट्टको छायांकन रहेको छ भने गीतको कथा बस्तु निकै मार्मिक रहेको छ।लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ।हेरौ भिडियो :