नेपालमा लामो समय देखि ठुलो समस्याको रुपमा रहदै आएको लोडसेडीङ्ग अन्त्य गरि नेपाली हिरोको रुपमा लोकप्रिय रहनु भएको नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुशल,कर्मठ एंव ईमानदार कुलमान घिसिङ गत साता अमेरिका भ्रमणमा रहनु भएको थियो ।
घिसिङले नेपाल विद्युत प्राधिकरणको ब्यापक सुधार भई रहेको आफु नहुदां पनि दीर्घकालीन रुपमा विधुत प्राधिकरणको क्षेत्रमा विकास भैरहने र जलबिधुतमा प्रवासी नेपालीहरुले के कसरी सुरक्षित लगानीको साथै नेपाल विद्युत प्राधिकरणको सुधारमा हाल गरिरहेको कार्यबारे बताएका छन् ।
अन्तर्वार्ता हेर्न यहाँ थिच्नु होला
कुलमान घिसिङ्गले अमेरिकामा जे बोले भ्रष्टाचारी नेता हरुको कान सम्म पुगोस