पत्रकार ऋषि धमला र धुर्मुसको परिवार एक साथ् मिडियामा देखिएका छन।केहि समय अगाडी देखि अभियानमा लागेका धुर्मुस संग धमलाको चर्काचर्की पनि परेको छ।धमलाको श्रीमतीको जन्म दिनको अवसरमा बिभिन्न कलाकार र कलाकर्मीहरुको धमलाको घरमा घुइचो देखिन्थ्यो।
भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ लागि अनुराग नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको अवसरमा १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । उनले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेकी हुन् । हेरौ भिडियो कुराकानी: