अर्जुन क्षेत्रीले गरे अहिलेसम्मकै डरलाग्दो भविष्यवाणी!ललितपूर काण्डको सत्यता बाहिर ल्याए,जेठमा ठुलो भुइचालो नगए मर्न तयार!

Spread the love

युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भाबिश्यवानी गरेका छन।केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्।पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा आफुलाई प्रस्तुत गरेका छन।

प्रचण्ड पछिल्लो समयमा एकतामा जुटिरहेको बेला उनले भने प्रचण्ड अब अलग हुने ठोकुवा गरेका छन।उनि भन्छन’प्रचण्ड फेरी फुट्छन र अर्को नया पार्टी जन्मिन्छ यो भएन भने म यो पेसा नै त्याग्न तयार छु’।एता २०७६को यही जेष्ट भित्रनै नेपालको पश्चिम भेगमा ७ रेक्टर भन्दा ठुलो भुइचालो जाने र तराईमा फेरी आधि आउने ठोकुवा गरेका छन।हेरौ भिडियो: