क्यान्सरले पीडित लिला परियारलाई भेट्दा रोकीएनन् आसु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो)

Spread the love

पाठेघरको क्यान्सरसंग संघर्ष गर्दै आएकै हेमजाकी लिला परियारलाई हेमजाका स्थानीय हाल अमेरीका रहेका धुर्व कुँवरबाट आर्थिक सहयोग भएको छ ।
कुँवरले रु. १५ हजार रुपैया सहयोग गरेका हुन् । लिला र धुर्व कुनै समय एउटै कक्षाबा बिद्यार्थी भएको र लिलाको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकाले सहयोग गरेको अमेरीकाबाट बताएका छन् । उनले लिलाको उपचारका लागी अरु साथीहरुसंग पनि सहयोग मागेका छन् । यता लिलाको उपचारमा हाल सम्म करिब ६ लाख सकिएको र अझै उपचारमा धेरै खर्च हुने उनका श्रीमान् प्रकाश परियारले बताए । कमाएको सकियो, ऋण माग्ने ठाउंपनि छैन भन्दै अब अरुसंग सहयोगको हात फैलाउनुको बिकल्प नभएको भावुक हुदै बताए ।