प्रकाश सपुतलाइ कामी भन्दै सामाजिक संजालमा गालीगलौज गर्ने सुबास मंगोलको बास्तबिकता बाहिर आयो,सुरेन्द्रले मुख खोले

Spread the love

पछिल्लो समय प्रकाश सपुत र गलबन्दी बिबादले जताततै चर्चा पाइरहेको अबस्थामा यसको बिबादको अन्त्य भए संगै डा सुरेन्द्र केसी मिडियामा आएका छन।प्रकाश सपुतलाई कामि भन्ने ति व्यक्ति आफै अमानविय रहेको बताउछन।केसी भन्छन’जात छुट्टयाउने कुनै अधिकार छैन’।

जातीय विभेदको बिषयलाई लिएर अहिले जताततै चर्चा चलिरहेको पाईन्छ।प्रकाश सपुतलाई कामि शब्दले अपहेलित गालि गलौज गरिएको थियो भने उनि माथी प्रहरीले छानबिन गर्नु पर्ने समेत प्रकाश को भाई देबेन्द्रको आग्रह छ।हेरौ आज हामीले गरेको बिशेष कुराकानी जस्ताको तस्तै तपाईहरु बीच :