गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” भिडियो सहित

Spread the love

आर पोखरेल , काठमान्डौँ ।

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त गरिएको छ । आफनो जस्तो जिवन कहिले पनी नआउने कुरा गीतमा ब्यक्त गरिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन , किङ योगीको निर्देशन भिडियोमा रहेको छ । “चन्चले नानी” गीतको भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ ।

“चन्चले नानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला