‘ठेल न बुढि ठेल’ कसरी सकियो स्कुटीमा तेल : यो तिजमा रमाइलो तिज गित (भिडियो सहित)

Spread the love

काठमाडौँ ।

नेपाली लोक तथा दोहोरी गीत, त्यस माथि पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ लक्षित हुँदै धेरै गीत संगीतहरु पछिल्लो समयमा युट्युब मार्फत सार्बजनिक हुन थालिसकेका छन् । त्यसै गरी गायक रबिन घर्ति मगर / मदन सेन्चुरी र टिका लामिछानेको आवाजमा एकदमै कमेडी तिज गित ‘ठेल न बुढि ठेल’ सार्बजनिक भएको छ ।

उक्त भिडियोमा यादव देवकोटा (सरापे) / अलिना रायमाझी, अर्जुन कुवर (पितृ बुढा), सर्मिला रायमाझी कलाकार हरुको अभिनय रहेको छ । सागर गौतमको छायाँकन रहेको भिडियोलाई राजकुमार मगरले निर्देशन र सम्पादन गरेका छन । गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भएको छ।

हेरौ यो तिज सारै रमाइलो कमेडी तिज गित ठेल न बुढि ठेल कसरी सकियो स्कुटीमा तेल : भिडियो