चिकित्सा शिक्षाका विकृतिविरुद्ध लडिरहेका डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको प्रति आफू स्तब्ध भएको बताएका छन्। कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे आफू जानकार नभएको बताउँदै नेपालीको आत्मसम्मानमा चोट नपुर्याउन आग्रह गरेका छन्।
भनेका छन्, ‘कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।’
उनले नेपालमा भारतका अनेक सरोकार भएको उल्लेख गर्दै नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्ने बताएका छन्।