अचम्मको भाइरल जोडी भेट्न पुगे जङ्गि बाबा,भयो यस्तोसम्म तिनछक्क परे जङ्गिबाबा (भिडियो सहित)

Spread the love

२१ बर्षे युबतिले ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि जङ्गि बाबा उनिहरुलाइ भेट्न उनिहरुकै घरमा पुगेका छन । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । पछिल्लो समय अघोरी बाबाको बिबाह बारे बोलेर भाइरल बनेका जङ्गि बाबा इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ ।

२१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरे । उनिहरुको पहिलो भेटदेखी रोमान्स सम्मका कुरा जङ्गी बाबालाई यसरी सुनाए ।

के के भने त जङ्गि बाबालाई भाइरल जोडीले तलको भिडियोमा हेर्नुहोला