भोइस अफ नेपालका राम लिम्बु झापा आउँदा यस्तो सम्म भयो , फ्यानको माया देख्दा भक्कानिएर गरे सबैको मन छुने कुरा (भिडियो सहित)

Spread the love

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बुकी आमा भावुक हुँदै मिडियामा आएकी छिन । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

राम लिम्बु आज झापा बिर्तामोड आएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा उनका धेरै फ्यानहरु उपस्थित भएका थिए । राम लिम्बुलाइ उनका फ्यानले उचाल्दै नारा लगाएको दृश्य तल भिडियोमा हेर्नुहोला । यति धेरै माया देखेर राम भाबुक भएका छन् । उनले सबै आफ्ना समर्थकहरुलाई यो भिडियो मार्फत धन्याबाद पनि दिएका छन् । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।