ऋषि धमला भन्दा कान्छो देखिए उनको ससुरा ,पहिलोपटक एकसाथ मिडियामा,छोरीको बिहेमा समेत आएनन

Spread the love

पत्रकार ऋषि धमलाको ससुरा पहिलोपटक मिडियामा आएका छन।क्यानाडामा बस्दै आएका भरत गौतम १० बर्ष पछि नेपाल आएका हुन।उनि नेपाल आए संगै पहिलोपटक ऋषि धमला सहित मिडियामा देखिएका छन।केहि समय देखि ऋषि धमला र ससुरा बीचको सम्बन्धको बिषयमा चर्चा पनि रह्यो।

ऋषि धमलाको बिबाहमा समेत न आएका भरतले आफ्नो छोरीको बिहे मनाउन नपाउदा दुखित भएको बताए।ऋषि धमलानै किन रोज्नु भयो भन्ने प्रश्नमा उनको रोचक उतर छ।धमलालाइ छोरी दिए पछि आफु ढुक्क रहेको समेत बताए भने अब सजिलै छोरीको जीवन चल्नेमा उनि निर्धक्क छन।हेरौ यो भिडियो कुराकानी :