प्रमोदलाई स्टेजमै आयो प्रेम प्रस्ताव,लाजले भुतुक्कै भए राम (भिडियो हेर्नुहोस)

Spread the love

भ्वाइस अफ नेपाल पछिल्लो सस्करणले निकै नै चर्चा कमायो । अघिल्लो बर्षभन्दा निकै नै दर्शकले रुचाएको द भ्वाइस अफ नेपालका प्रमोद खरेललाई त सबैले खुलेरै तारिफ गरेका छन । आउट भैसकेका रामलाई स्टिल गरेका प्रमोदको अहिले जताततै चर्चा छ ।

रामले नै भ्वाइसको उपादी उचालेपछी प्रमोद दङ्ग छन । जितपछी झापा आइपुगेको टिम प्रमोदको भब्य रुपमा स्वागत साथै सम्मानपत्र द्वारा सम्मान पनि गरियो । त्यसपछि प्रमोद र राम झापाको एक कार्यक्रममा पुगेपछी दर्शकहरुको अचम्मको माया पाएपछी मख्ख परेका राम र प्रमोदले मनै छुने कुरा भनेपछी माहोल नै परिवर्तन भएको थियो । सबै भावुक बनेका थिए । प्रमोद र रामले हामी नेपाली गित गाउदा सबै दर्शक झुमेका थिए ।

त्यसपछि प्रमोदले एकपछी अर्को प्रस्तुती दिदै सबैलाई नचाए । प्रमोदले करिब आधा दर्जन गित गाएका थिए । दर्शको हुटिङ झनै बढ्दै गयो । एकाएक एक हुल युबतीहरुले स्टेजमै प्रमोदलाई प्रेम प्रस्ताव राख्दा प्रमोद लाजले भुतुक्कै भए ।

राम हेरेको हेर्यै भए तलको भिडियोमा हेर्नुहोला।