गुल्मी जिल्लाको पर्यटकिय स्थलहरु मध्येको एक स्थल मजुवा देखि माथि जुमुङ्ग तल एउटा सानो मन्दिर छ । जहाँ केही संख्यामा भक्तिनीहरुको बसोबास छ । १२ बर्ष देखि अहिले ५० बर्षसम्म हुदा पनि उनिहरुलाई बाहिरको संसार केही थाहा छैन । संसारिक माया ममता देखि निकै टाढा बसोबास गर्ने उनिहरुको पुरै जिवन मन्दिरमा बितेको छ । मन्दिरमा बस्ने तपस्या गर्ने फलफुल खाने अनि दिब्रङ्ग मन्दिरमा समेत तपस्या गरेर बस्ने गरेका छन । स्थानियहरुले उनिहरुको लागी छाप्रो बनाएर बस्ने ठाउँको समेत जोहो गरेका थिए । अहिले मन्दिर परिसर मै बस्ने व्यवस्था गरिएको छ । हामीले रिपोटिङ्गको क्रममा त्यहाँ पुगेर एउटा भिडियो रिपोर्ट तयार पारेका छौ । हेरौ अब उनिहरुको जिवन जस्ताको त्यस्तै ।

यो भिडियो पनि हेर्नुहोस ।