कमला घिमिरेको घरमा अमृतको पोइला गाको श्रीमती संग भाबुक दोहोरी,कमला समेत भाबुक हुदै गाईन

Spread the love

पछिल्लो केहि समय एता कमला घिमिरे र अमृत सापकोटाको दोहोरी निकै जम्ने गर्दछ।उनीहरु बिचको दोहोरी हेरेर देश बिदेशका नेपाली निकै खुसि हुने गर्छन र नया दोहोरी कस्तो आउछ भनेर कुर्ने गर्दछन।सोहि क्रममा कमलाको जन्म दिनको अवसर पारेर अमृत र कमला संगै करुणाको दोहोरी बाहिरिएको छ।

कमलाको घरमै उनकै जन्म दिनको अवसरमा उक्त दोहोरी चलेको थियो।दोहोरीमा उनकी पुर्व श्रीमती बनेकी करुणा र अमृत बीच भाबुक दोहोरी चल्यो ।अमृतले बच्चा समेत छाडेर पोहिला गएको गुनासो सुनाए भने करुणाले पनि बाध्यताले पोइला गाको भन्दै त्यो दिन भुल्न दोहोरी खेलेको समेत भन्न भ्याईन।हेरौ यो दोहोरी :