नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक मेक्सम खाती र उनका दाई नरेश खाती एकसाथ मिडियामा आएका छन।सानु कहाँ छौ गीतबाट एकाएक चर्चामा आएका मेक्सम खातीको दाजु भाईको जोडी निकै रुचाउछन आम दर्शक श्रोतले जसको कारण अझै उस्तै चर्चामा छन यी जोडी।
मेक्समलाइ प्रायले रामजी खाण दुब्लिकेट स्वर भनेर चिन्छन।उनको चर्चा हुदै गर्दा धेरैले रामजीकै आवाज मिल्ने अर्को गायक भनेर चिन्दै आएका छन।जस कारण पनि सोचे जस्तो माथी पुग्न सकेनन मेक्सम।तर अझै निरन्तर गीत संगीतमै व्यस्त देखिन्छन मेक्सम।हेरौ यो भिडियो :