२ छोरीको विच-ल्ली आमा बुवानै रहेनन ! समाज घरमा यसरी बस्दै | आएनन आफन्त, यस कारण भयो यस्तो

Spread the love

यी नानिहरुलाई हेर्नुहोस त ४ बर्ष अगाडी बाबा गुमाए अहिले पालन पोसन गरीरहेकी आमालाई पनि गुमाएपछि एतिबेला पोखरा महानगरपालिका वडा न १७ बेलटोलको टोलविकास संस्थाको भवनमा आमाको कृह बसीरहेका छन बुवाको घर पोखरा हैन मामली घर पोखरा हो बाबा वितेपछि आमाले २ छोरीलाई नेपालगन्ज बाट पोखरा ल्याएर सामान्य जागीर गरी जसो तसो बडाउदै थीइन दैवको लिला आमालाई पनि कालले लगेपछि दुई छोरीहरुको विचल्ली भएको छ
पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् ।

केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यू भयो । बाबुले संसार छोडेर गएको दुई बर्ष पछि आमाको समेत मृत्यू भयो । अहिले उनीहरुको साहारा बिहीन छन् ।

घरका कोही सदस्यहरुसंग चिनजान र परिचय छैन । आउनुहोस् सबै मिलेर उनीहरुको उज्वल भविष्यको लागी सहयोग गरौैं । भिडीयोमा रहेको नम्वरमा फोन गरी उहा हरुलाई सहयोग गर्न सक्नुहुनेछ