चर्चित गायिका गीता देबी र अशिम कुमार कटुवालले आवाज दिएको मार्मिक गीत’चोट’बजारमा

Spread the love

काठ क्षेत्रमा केहि सिमित कलाकारहरुको मात्रै बहुलियता देखिन्छ त्यसै भित्रका एक गायक हुन् अशिम कुमार कटुवाल।उनले गाएको पछिल्लो समय बजारमा आएको नया लोकदोहोरी गीत ‘चोट बजारमा चर्चामा छ’।तोरण बस्नेतको आफ्नै जीवन कहानीमा बजारमा आएको उक्त गीतमा गायिका गीता देबिले आवाजमा साथ् दिएकी छिन।

अशिम कुमार कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा लय बिष्णु तामाङ्को रहेको छ भने शब्द तोरण बस्नेतको रहेको छ।नारायण मगरको निर्देशनमा तयार भएको भिडियोमा अभिनय आयुष्मा कार्की,निरोज खड्का,अन्जु भण्डारी र रबिन्द्र खतिवडाको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ यो मार्मिक गीत :