अन्तत: कु*टिने बालिकाले सबै झुटो बोलेकी रहिछिन, दिदिले बताइन सत्य, बास्तबिकता यस्तो (हेर्नुहोस भिडियो)

Spread the love

जताततै भाइरल बनेको धेरै जनाले एकजना बालिका कुटेको कुराको बास्तबिकता खुलेको छ । कुटाइ खाने बालिकाले झुटो बोलेको खुलासा उनकी दिदिले गरेकी छिन । फेसबुकमा एकाएक भाइरल बनेको एउटा भिडियो जहाँ एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो ।पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए ।

सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो । निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो । भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शियर गरेका थिए । प्रहरीले खोज्ने क्रममा आज झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको थियो । ।

आज सम्पुर्ण पुर्बका मिडियाकर्मीको टिम उनिहरु बस्दै गरेको ठाउँमै पुगेर ती कुटाइ खाने र उनको परिवारलाई भेटेका छन । उनकी दिदिले मिडिया मार्फत सबै कुरा खुलाएकी छिन । डराउदै कुटाइ खाने बहिनिले केटाको निउमा यस्तोसम्म भएको बताइन । आखिर को हुन ती केटा अनि केटाको निउमा किन भयो त झगडा अनि के के भयो त त्यो दिन कुटाइ खानेकि दिदिले पो बल्ल बोलिन । दिदिका अनुसार हिजो चौकीमा बोलेका सबै कुरा झुट्टा भएको र साचो कुरा अर्कै बताइन । आखिर के हो त साचो कुरा ? तलको भिडियोमा हेर्नुहोला तपाईं चकित पर्नुहुनेछ ।