अहिले कोरोना रोगका बारेमा जताततै यसैको चर्चा छ । त्यसो त यस बारेमा चर्चा पनि किन नहोस् विश्वलाई नै त्रसित बनाएको कोरोनाले उल्लेख्य संख्यामा मानिसको ज्यान लिइसकेको छ ।
गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको यस भाइरसको संक्रमण विश्वका अन्यदेशमा पनि फैलिएपछि झन मानिसहरुमा आशंका र त्रास फैलिएको हो । त्यसैले यस विषयमा कुरा गर्न यसपटक हामीले डाक्टर साथीमा
जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ, डा. पुष्पमणि खराललाई लिएर आएका छौँ । यसपटकको डाक्टर साथीको सामग्री पनि पहिलाको जस्तै मन पराउनुहुनेछ भन्ने हामीले आशा र विश्वास लिएका छौँ ।
पुरा जानकारी भिडियोबाट लिनुहोस्