दोहोरी खेलेर भाइरल बिशाल रायमाझीको बिहे हुन् दिएन को`रोनाले,घरमा चामल सकिदा दोहोरीमै परिवारको गुनासो

Spread the love

कोरोनाको कारण पछिल्लो समय सबै तनाबमा छन भने घरमै बस्दा बसेर अल्छी लागेपछि कलाकारहरुको अबस्था बुझ्नु स्वाभाविक नै हो यसै बिचमा त्यहि बिचमा यी परिवारको भने दोहोरी जमेको छ।रायमाझी परिवारको दोहोरी हेरेर धेरै रमाउने गर्छन त्यसै भित्र पनि यो समयको दोहोरीले झन् तनाब मुक्त भएको छ।

महामारीका प्रकोप इतिहासका कैयौँ कालखण्डमा मानव जीवनमा दोहोरिरहेका घटना हुन् । कोरोनाभाइरस (कोभिड–१९) त्यसैको निरन्तरतामा हाम्रो जीवनमा आइपरेको अप्रत्यासित परिघटना हो । यसले गर्दा अचानक हाम्रो जीवनशैली बदलिदियो ।
सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेरौ :