सम्पुर्ण बिस्वमै माहामारिको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले अहिले सन्सार नै हल्लाएको अवस्था रहेको छ । धेरै संख्यामा मानिसहरुले यस कोरोना भाइरसका कारण सन्सार छाडिसकेका र धेरै यससंग लडिरहेका छन । भने धेरैलाई ठिक पनि भइसकेको छ । विभिन्न देशका प्रमुखले आफ्ना देशका जनतालाई विभिन्न तरिकाले सचेत गरिरहेका छन । छिमेकी मुलुक भारतमा केही समय अगाडी देशैभर दियो बालेर कोरोना भाइरस भगाउने कार्यक्रम गरिएको थियो । आज नेपालमा पनि भगवान प्रति आस्था राखेर पुजाआजा गरिएको छ । आज झापा जिल्ला बार्हदशी गाउँपालिकाका केही महिलाहरूले दिनभर तातो घाममा खोलाको तातो बालुवामा निराहार व्रत बसेर कोरोना भाइरस भगाउन अचम्मै गरेका छन । सपनामा भगवान आएर सात जना भगवती मध्येमा पाँच भगवतीको पुजा आजा गरिदै आएको र दुई भगवतीलाई मानिसहरुले वास्ता नगरेको भनेपछी अहिले पुरै गाउँ नै कोरोना भगाउन निराहार व्रत बसिरहेका बताउछन । पछिल्लो समय नेपालमा पनि यसको संक्रमण बडिरहेको छ । दिननुदिन सन्क्रमित बढेसंगै लकडाउन अझै दरिलो रुपमा ब्यबस्थापन गरिदै छ ।
नेपाल सरकारले पनि कोरोनाले पार्ने असर बारे गाउँ गाउँमा सचेतना कार्यक्रम गरिरहेको छ । नेपाली जनताका लागि सरकारले विभिन्न कार्यक्रम साथै राहत बितरण पनि गरिरहेको छ । विभिन्न देशहरूले पुर्ण रुपमा लकडाउन अर्थात घरबाट बाहिर ननिस्किनु भनेर घोषणा समेत गरिरहेको अवस्था छ । अहिले त्यस्तै माहामारी आएर पुरै बिश्व नै त्रसित भएको छ । नेपालमा पनि केही दिन अगाडिदेखि नै पुर्ण रुपमा लकडाउन गरिएको छ । धेरैलाई परिक्षणमा राखिएको छ । धेरैले आफ्नो आफ्नो तरिकाले प्राथना गरिरहेका छन । धेरैजना आफू बसेकै ठाउँमा कतै बाहिर ननिस्की बसीरहेका छन । सन्सारमै कोरोनाको संक्रमण बढेसङै झापा जिल्ला बार्हदशी ५ का महिलाहरुले तातो घाममा यतिसम्मको कष्टकर व्रत बसेका छन । सपनामा भगवान आएर यस्तोसम्म भनेको भन्दै महिलाहरु भोकै व्रत बसेको बताएका छन । उनीहरुले तातो घाममा पुजा आराधना गर्दै यस्तोसम्म सुनाए अत्तालिदै बुढी आमाले सपनाको कुरा यसरी थपिन तलको भिडियो हेर्नुहोला छक्क पर्नुहुनेछ|