श्रीकृष्ण भगवानले दुखबाट मुक्त पाउने उपायका बारेमा युधिष्ठिर बताएका विशेष वचन यस्ता छन्

Spread the love

युवा ज्योतिषी केशव गौतम
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने ने छ ।

आउनुहोस् श्रीकृष्ण भगवानले दुखबाट मुक्त पाउने उपायका बारेमा युधिष्ठिर बताएका विशेष वचन यस्ता छन् भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ग्रामे वायदिवारण्ये ये सर्पप्रचरन्ति। नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।९।।

जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन ।

श्रीमद्भगवत गीतामा भगवान श्री कृष्णले दिएको उपदेशमा जीवनका हरेक गतीविध तथा हरेक अवस्थाको पूरा सार लुकेको छ ।

यी वचनमा जीवनका हरेक अनुभवका बारेमा विस्तारमा वर्णन गरिएको छ । व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतामा विस्तारमा वर्णन गरिएको छ । गीतामा बताइएका यस्तै पाँच विषय हामी यहाँ उल्लेख गर्दै छौं जो तपाईको जीवनको हरेक मोडमा काम आउँनेछ ।