भारतीय प्रधानमन्त्रिले यो अग्रेजीमा वास्तविक सिमा विबाद बिस्लेष्ण गरिएको भिडियो हेरे पछि कस्तो प्रतिक्रिया आउला हेर्न बाकी छ (भिडियो सहित)

Spread the love

युके,

नेपाली हामी रहुला कहाँ नेपालै नरहे भन्ने गित असाध्यै मर्मका साथ गाइयको होला सायद यतिबेला हाम्रो देशको हालत राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको चौतर्फी संकटबाट गुज्रिएको छ देशको जब सिमा र नक्सा समेतको गुमनाम पर्छन त्यतिबेला सोच्नुपर्छकि त्यो देशको राजनीति नेर्तित्वले राष्ट्र घात गर्दैछ भनेर नेपाली इतिहासमा सबैभन्दा बलिया राष्ट्रबादी जसलाई भनिएको छ |

त्यसकै कार्यकालमा लिपुलेक, कालापानी लगायतका धेरै ठाउँमा राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्तालाई समेत चुनौती दिएर भारतीय साम्राज्यले आफ्नो हस्तक्षप गरेको इतिहासमा कतै लुकेको छैन लिपुलेक लिम्पियाधुरा र कालापानी यतिबेला सुचना संचारको हिसाबले छिटो बाहिर आयो वास्तविक रूपमा ऐतिहासिक तथ्यांक अध्यन गरेपछि कतिबेला देखि सुरुभयो कुन सासकको पालादेखी यो समस्या बिबादास्पद रहदै आएको हो अध्यन गर्न जरुरी छ।

यसै बिषय बस्तु लाइ लिएर सरला थापा नेपाली चेली अंग्रेजीमा बिशेष भिडियो तैयार पार्नु भएको छ । उक्त भिडियो मा उनले धेरै सत्य तथ्य कुरा लाइ समेट्दै उनले निकै मेहनत का साथ यो सामग्री तैयार गर्नु भएको छ । उक्त भिडियो अंग्रेजी मा भएको कारण यो सबै माझ पुगोस भन्ने उनले आग्रह पनि गरेकी छन् ।

हेर्नुहोस भिडियो –