बुद्द का सन्तानका रगत उम्लिना नही चाहिए भन्दै हिन्दिमै गर्जिन

Spread the love

जेठ १९ गतेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दा,दागिरी बढेको बताएकी थिइन्। त्यसपछि शुक्रबारको संसद बैठकमा सरिता गीरीले भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको बताउदै ‘नेपालको कानुनअनुसार संसदमा आएको बताइन।
सुनौलो नेपाल मार्फत त्यसको जवाफ फर्काउदै सांसद चौधरीले भारतबाट बिहे गरेर आउने चेलीलाई भारतीय चेली नै भन्ने बताईकी छन् ।