नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।
आउनुहोस् जीवन बदल्ने, श्रीमद्भगवत गीताका ५ अनमोल वचन सुन्नुहोस्, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ॐ नम: शिवाय, ॐ नम: शिवाय, हर हर बोले नम: शिवाय। रामेश्वराय शिव रामेश्वराय, हर हर बोले नम: शिवाय। गंगाधराय शिव गंगाधराय, हर हर बोले नम: शिवाय। जटाधराय शिव जटाधराय, हर हर बोले नम: शिवाय। सोमेश्वराय शिव सोमेश्वराय, हर हर बोले नम: शिवाय।
महाभारतमा अर्जुनले लड्दिन भनेर अज्ञानी भएका बेला भगवान श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ? आत्मा न जन्म लिन्छ न मर्छ । जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ । तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ? तिमीले के पैदा गरेका थियौ र नाश भयो ? लगतायतका ज्ञानका बारेमा, आउनुहोस् आज तपाइ हामी युवा ज्योतिषी केशव गौतमबाट गीतमा भनिएका महत्वपूर्ण ५ अनमोल वचन श्रवण गरौँ ।
पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्