युवा ज्योतिषी केशव गौतम
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।
आउनुहोस् कन्या राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सब ब्रह्म को पर्यायवाची हो । रुद्र अर्थात् ‘रुत्’ र रुत् अर्थात् जो दु:खको नष्ट गर्ने, ऊही रुद्र हो, रुतं–दु:खं, द्रावयति–नाशयति इति रुद्र:।
हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ । केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दोष रहन्छ ?
पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्