नमस्ते अन्लाईन टिभी काठमाडौँ : भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत संगीत मार्फत “दादागिरी छोड भारत” भन्दै गायिका सम्झना लामिछाने र गायक सूर्य खड्का गीत मार्फत भारतलाई चेतवानी दिदै हुनु हुन्छ।
लोकप्रिय गायक सुर्य खड्का र लोकप्रिय गायिका सम्झना लामिछाने मगरको सुमधुर स्वरमा भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत-“ दादागिरी छोड भारत” सार्वजनिक संगै एउटा समाजमा निकै मिठो संदेश दिनु भएको छ। उक्त गीत तथा भिडियोलाइ निकै मन परेको छ बजारमा सार्बजनिक भएको निकै छोटो समयमा नेपाली सामाजिक संजाल लगायत टिक टक मार्फत पनि निकै भिडियो बनेका छन् भने नेपाली कलाकारहरुले आफ्नो देश तथा आफ्नो जन्म भूमिको लागि गर्न सक्ने काम देखाउनु भएको छ।
देश सिमा लुटिएको विषयमा, शिब अखेलीको शब्द तथा खेम सेन्चुरी को लयमा रेहको गीत अत्यन्तै सान्दर्भिक अनि वर्तमान परिवेशमा रगत उमाल्ने राष्ट्रभावले भरिएको छ । हेर्नुहोस् भिडियो तलको लिंक किलिक गर्नु होला।