ईलाम देखी काठमाण्डाै सम्मकाे संघर्सकाे कथा यसरी सुनाईन | अनुकाे जादुमय आवाज सुन्दा भुतुक्कै हुने

Spread the love

सुमधुर आवाजकि धनी अनु अनुहार श्रृङ्गार्दै । पूर्वकाे सफा र हरीयाली जिल्ला ईलाममा जन्मेकी २१ वर्षीय अनु लामाकाे आवाज साँच्चिकै सुनाै सुनाै लाग्ने छ । सुनुरीका प्रारम्भिक शिक्षा हाँसील गरेपछि उनकाे संघर्सकाे पाईला गायीका बन्न काठमाणडाै तर्फ डाैडीयाे । हुन त गायीका बन्न उनले नेपाल आईडलकाे ढाेकापनी ढकढकाईन तर विडम्बना उनले खल्लाे मुख लगाएर फर्कनु पय्राे । आज उनी ब्यटी पार्लरमा काम गर्दै गायत तर्फकाे खुडकिलाे चढ्न कसरत गरी रहेकी छिन् ।

बिना साधना उनी यति मिठाे गाउँछिन कि सिकेका गायक गायीकालाई मात खुवाउन सक्छिन । बाँकि भिडियाेमा ॥