स्वास्थ्यकर्मी जिउदा भगवान हुन। कोरोना कहरमा पनि आफ्नो ज्यानको कुनै प्रवाह नगरी दिनरात बिरामिकै सेवामा खटिरहेका छन तर केही बदनामी, बिबेकहिन समुहले स्वास्थ्यकर्मीलाई समाज बाटै तिरस्कृत गर्ने प्रयास गत हप्ता मात्र काठमाडौमा देखियो।
दोबाटे भाग- २७४ को मुल सार पनि यहि यथार्थमा कथाले कलाकारहरू लाई बोकेको छ। एउटा होस्टेलमा स्वास्थ्यकर्मी हरुको बसोबास छ भन्ने थाहा पाएपछी समाजकी एउटा पात्र थसुल्ली टोलसुधार समितिका अन्य बेकुब पात्र हरु लिएर स्वास्थ्यकर्मी लाई लखेट्छ्न। अन्तत समाजमा केही पात्रहरु जो सहि ढंगले समाजलाई दिसा निर्दिस्ट गर्न चाहान्छन उनै को पहलमा स्वास्थ्यकर्मी सङ्ग माफी माग्दै पुन त्यही बस्ने बाताबरण तयार गर्छन।
देसमा बिद्यमान घटनाक्रमलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको यो कथामा कुलमान घिसिङ लाई पुन स्थापित गर्न चोटिलो व्यंग्य समेत प्रहार गरेको छ।
हेर्नुस दोबाटे -२७४ भाग भिडियो सहित |