यहा आस देखाएर आसै आसमा निरासा बनाउनेहरुको होडबाजी नै हुने गर्छ हो त्यस्तै भएको छ अपेक्षालाई।जव बिहे गर्छु भन्दै आस देखाएका एक पुरुष ले अन्तिममा बिचैमा छाडेर गएका छन।आफ्नो स्वार्थ पुरा भए पछि बिचैमा ति पुरुषले अर्कै बाटो रोज्दा घटनाले निकै कारुणिक मोड लियो।
अपेक्षालाई बिहे गर्छु भन्ने पुरुषको यस अगाडिनै बिबाह भएको रहेछ जव अपेक्षाको शरीरमा मोजमस्ती गर्यो र आफुलाई पुग्दै गयो तव अपेक्षालाई छाडेर उक्त पुरुष टाढा भागे आज अपेक्षा मर्नु न बाच्नुको दोसादमा छिन।उनि आफुलाई सबै भन्दा अभागी नारी सम्झिन्छिन। हेरौ यो मन रूहाउने कथा :