महिनाको १ लाख ५० हजार कमाउने अटो दिदीको जीवन कथा, भन्छिन – गाउलेले कुरा काट्दा धेरै रुन्छु, दर्दनाक प्रेरणादायी कहानी

Spread the love

सिन्धुली । यतिबेला हामी सिन्धुली जिल्लाको धिमाल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलोपटक अटो ल्याएर र चलाएर लाखौ आम्दानी गरेकी पबित्रा फुयालको बारेमा कुरा गर्दैछौ । गाउमा गाउलेले त के भने के भन्न बाकी राखेर तर यिनलाई आफनो परिबार र श्रीमानको साथले सधै हौसलानै दिईरहयो । कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगमगाएन, सधै“ एकत्रित भएर लागिन र आज यसरी यो ठाउमा पुग्न सकिन ।

महिनाको करिब डेढ लाख हाराहारीमा कमाउने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभाबकी छिन त्यसैले त गाउमा बिलिडङ घर ठडाएर बसेकी छिन । सुरुसुरुमा त गाउलेले कुरा काटदा धेरै रोईन तर अहिले बानी पर्यो सबैको साथ र पे्ररणाले अघि बढन झन मदत गर्यो यिनलाई । सधै दुखमात्र आउने हाम्रो समाजमा यि महिलाको यो प्रेरणादाययी जिबनको दखद कथाले सायद सबैको मनमा हौसला र उर्जा जगाउनेछ हेरौ |