पोखराको पृथ्वीचोकस्थित बसपार्कमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बाग्लुङका २८ वर्षीय दिवस केसी भारतबाट आएका हुन् ।
प्रहरीका अनुसार उनी सोमबार काँकडभित्ताबाट बा३ख ९६२१ नम्बरको बसमा पोखरा आएका थिए । उक्त बस भोलिपल्ट अर्थात मंगलबार बिहान ९ः३० बजे पोखरा आइपुग्दा सोही बसको हिंड्ने बाटो गल्लीमा मृत अवस्थामा भेटिएका थिए ।
उनको मुखबाट रगत बगेको अवस्थामा ती युवकको शव गाडीबाट निकालीएको जिल्ला प्रहरीकार्यलय कास्काीका प्रबत्ता सुबाष हमालले जानकारी दीनुभयो हेर्नुहोस स्थलगत रीपोर्ट भिडीयोमा |