अन्ततः भाइरल बाजेले जन्माए फुलन्दे,चिबे रकोपाको भयो यस्तो बिजोक(भिडियो सहित)

Spread the love

नेपाली हास्यब्यङ्ग सिरियल हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभी बाट आइसकेको छ । नेपाली हास्यव्यंग्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको बेला हास्नु हुन्न है ले छोटो समयमै निकै चर्चा कमाउन सफल भएको छ ।यस टेलिसिरियलले छुट्टै किसिमको कथा बस्तुहरुलाई समसामयिक घटनाहरूलाई समेटेर व्यंग्यात्मक तरिकाबाट दर्सकहरुलाई रमाइलो तरिकाले मनोरन्जन प्रदान गरिरहेको छ ।

निर्देशक तथा लेखक समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउँले कथामा आधारित निर्माण भइ रहेको यश सिरिलमा रास्ट्रीय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । कलाकारहरु आइन्द्र लिम्बू, समीर सिबेदी,ज्योती अधिकारी, कल्पना पाण्डे, रुबिना गहतराज,गणेस भट्टराई, सन्तोश किराँती, सिताराम लिम्बू ,कुमार राई, योबन गुरुङ, दिनेश बस्नेत र अन्य धेरै कलाकारहरुको पनि प्रस्तुती रहेको छ। निर्देशक तथा लेखक समीर सुवेदी र आइन्द्र लिम्बूका अनुसार आफुले कलाकारिता गर्ने क्रममा एउटा सानो स्थान मात्र पाउनको निमित्त धेरै दौडधुप गर्नु परेको र दौड धुप गर्ने बेलामा अधिक मात्रामा दु:ख कस्टहरुलाई सामना गर्दै अगाडि बडेको कुरापनि प्रष्ट पारेका छ्न ।

यसरिनै हामी जस्तै केही गर्छौ र अगि बड्न खोज्छौ भन्ने र अबसरको खोजिमा रहिरहनु भएका ब्यक्तिहरुको लागि आफुहरु पनि सदैव अबसर दिन र आफ्नो पक्षबाट सकेजति सहयोग गर्न तयार रहेको बताएका छ्न । आजको भागमा फुलन्दे,भाइरल बाजे र बोजुको पनि अभिनय रहेको छ । बुढेसकालमा बिहे गरेर चर्चामा आएका इलामका सिंहबहादुर लिम्बू र पुजा लिम्बुले सबैलाई चकित बनाउने अभिनय समेत गरेका छन । निर्देशक समीर र आइन्द्रका अनुसार अबदेखि हास्नु हुन्न है को प्रत्येक भागमा भाइरल जोडिको अभिनय देख्न सकिनेछ । सडकमा गित गाउँने बिक्रम लावतीलाई समीर र आइन्द्रले फुलन्देको भुमिकामा समेटेका छन । बिक्रमलाइ सडकबाट उठाएर काठमाडौ समेत लगेका समिर सुवेदी आफैले पढाउदै समेत गरेका छन । उनलाई कक्षा दश सम्म पढाउने जिम्मा दिपक न्यौपानेलाई दिएका छन । चिबे कोपा भाइरल बाजे बोजु र फुलन्देको अभिनय तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ ।