पाल्पामा भेटिए अचम्मका सर्प मान्छे, पत्याउनै नसकिने यस्तो प्रतिभा, सर्पले टोक्दा पनि बिष नलाग्ने, जस्ता सर्प पनि सजिलै छोपछन हेर्नुहोस

Spread the love

पाल्पा । मानब जातीका शोक चाहनाहरु अचम्म अचम्मका हुन्छन, कोही काम गर्दै रमाइरहेका हुन्छन भने त कोही रमाउनका लागि मात्र काम गर्छन कोही धेरै मेहनेत गरेर एउटा स्थान पाउन खोज्छन त कोही सजिलो बाटो रोजेर तर आज हामी भर्खरै १९, २० लागेका यि युवाको इच्छा थाहा पाउदा भने आश्चर्य चकित पर्न सक्छौ । यति सानै उमेरमा पाल्पा अर्गली भन्ने ठाउका यि युवा भने आफूलाई सर्प मान्छे भन्न रुचाउछन । सानैबाट सर्पमा यति मोहित भएकी यिनी यिनलाई सर्प भनेपछि असाध्यै माया लाग्छ र गज्जबको कुरा त केछ भने सर्पले पनि यिनलाई उतिकै माया गर्दछ । सजिलो बुझने अर्थमा भन्न पर्दा पाल्पाका यि युवा प्रबिन पाण्डेले जस्तासुकै सर्पलाई लट्ठ पारेर सजिलै आफनो बशमा या भनौ छोप्न सक्छन ।

जस्तासुकै र जुनसुकै प्रकारका सर्प समात्ने सक्ने प्रबिन सर्पलाई असाध्यै माया गर्छन र भन्छन कि सर्प छन र त हामी छौ, सर्पले पर्यायवरण र बाताबरण पनि मिलाएर राख्दछ र सर्प बिनको मानब जिबन पनि कल्पना गर्न सकिदैन । हो यिनी सर्पलाई थुन्न मार्न हैन कि उस्को जिबन सुरक्षित र सबैबाट टाढा रहेर बसोस भनेर सर्प छोप्ने काम गर्छन । यो एउटा कला पनि हो जुन हामी हरेक मानबस“ग हुदैन । किनकि हामी सर्पस“ग यति डराउछौ कि उसलाई मार्न समेत पछि पर्दैनौ कहिलेकाही तर यिनको भनाई छ कि जबसम्म हामी सर्पलाई जिस्काउदैनौ तबसम्म उस्ले केही गदैन, हर्नुस सर्प मान्छेको सर्प कला |